गाउँले तीता कुरा

यसमा विशुद्ध व्यक्तिगत विचारहरू, कविताहरू, लेख-रचनाहरू लेखिनेछन् । तस्वीरहरू राखिनेछन् । गाउँबेसी बस्दा आर्जेको अनुभोगहरू सहरबजारमा शेयरिनेछन् । चित्त दुखाइका कुरा होलान् । रमाइला प्रसङ्ग पनि देखिएलान् । गाउँले पाराको बोली तीतो लाग्ला । क्षमाप्रार्थी हुनेछु कतै दोष भएमा । जमर्को यो केवल आफूलाई प्रस्फुटन गर्ने । अरु केही होइन ल ।

Comments

Popular posts from this blog

फोक्सुण्डो तालतिरकाे मनमाेहक यात्रा

Solukhumbu After 10 Years

हुम्ला किन सिमला बन्दैन ? (Humla vs Shimla)