Jhapa in 10 days

जीवनका धेरैजसो मिठासहरू यसै मरेर जान्छ्न्- फगत एउटा प्रश्नले यसको अर्ध विराम लाग्ने जग्गामा पूर्ण विराम लगाउँछ । त्यो प्रश्न उहि चीरपरिचित हरिवंशले बोल्ने सवाद हो, "यसो गरे कसो होला ?"
यै प्रश्न लाई सम्मान गर्नेहरू अघि लागिरहन्छ्न् जीवनपथमा अनी प्रश्नलाई नचलाउनेहरू रोकिईरहन्छन् यसै ।
जे होस् यो बेला मैले उठाउने विषय नेपालको सुदूर पूर्वको एक झलक हो । जहाँ न यो प्रश्नको बयान छ, न यसको
न व्याख्या नै ।
बरु केहि तस्वीर हरू छन् त्यतैतिरका ।
हेरौं है त ।
The residence we occupied

The imprint of elephant sole near our residence

sunset

Kalawalgudhi, name comes from it

small pond and lotus

sky through nut tree

crops 

Comments

Popular posts from this blog

फोक्सुण्डो तालतिरकाे मनमाेहक यात्रा

Solukhumbu After 10 Years

लाङटाङ पदयात्रा र अनुभवहरू